kisan.org.np
28औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
आदरणीय शेयर सदस्यज्यूहरु,यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को २८औं वार्षिक साधारण सभा तपसिल बमोजिम सम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरुमा उपस्थितीको लागि सादर अनुरोध गर्दछौं।अध्यक्षश्र…