kisan.org.np
पहिलाे ईकाईगत साधारणसभा गैंडाकोटमा सम्पन्न - किसान बचत २८औं वार्षिक साधारणसभा
किसान बचत तथा ऋण सहकारी सस्था लि. गैंडाकोटको २८ औं वार्षिक साधारणसभा अन्तर्गत ११ वटा सेवाकेन्द्रहरुको गैंडाकोट एग्रोमार्टमा पहिलाे ईकाईगत साधारणसभा २०८० असोज २० गते सम्पन्न भएको छ । संस्थाका अध्यक्…