kisan.org.np
किसान साकोसको २८ औ वार्षिक साधारण सभा सम्पन्न
किसान बचत तथा ऋण सहकारी सस्था लि. गैंडाकोटको २८ औं वार्षिक साधारणसभा तथा निर्णय पुस्तिका प्रमाणीकरण, सपथ ग्रहण एवं पद हस्ताण्तरण कार्यक्रम कार्तिक ३ गते गैंडाकोट-२ स्थित नारायणी होटेलको सभाहलमा सम्…