kisan.org.np
किसान साकोसद्वारा व्यवस्थापन उपसमितीलाई दुई दिने क्षमता तथा नेतृत्व विकास तालिम सम्पन्न
मिति २०८० पोष १४ र १५ गते किसान वचत तथा ऋण सहकारी संस्था लि को आयोजना र नेफ्स्कूनको प्राविधीक सहयोगमा २ दिने व्यवस्थापन उपसमितिको नेतृत्व तथा क्षमता विकास कार्यक्रम संस्थाका अध्यक्ष भोजराज पौडेलज्य…