kisan.org.np
कार्यालय समय परिवर्तन सम्बन्धी सूचना
आदरणीय शेयर सदस्यज्यूहरु,यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०८० माघ १६ गते देखि लागू हुने गरि कारोबार समय परिवर्तन भएको सम्पूर्ण शेयर सदस्यज्यूहरुमा जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।…