kisan.org.np
नेतृत्व क्षमता विकास तालिम सम्पन्न
किसान साकोसको आयोजनामा तथा नेफ्स्कूनको प्राविधिक सहजिकरणमा किसान साकोसका सञ्चालक समिति सदस्यज्यूहरु तथा व्यवस्थापनका कर्मचारीहरुको सहभागितामा मर्स्याङ्गदी रिभरसाईड भ्यू रिसोर्ट, बन्दिपुरमा ४ दिने न…