kisan.org.np
वित्तिय साक्षरता कार्यक्रम २०८० सौहार्द सेवाकेन्द्र रत्ननगर नगरपालिकाबाट सुरु
किसान बचत तथा ऋण सहकारी संस्था लि.ले "समृद्ध सदस्य, दिगो साकोस" नारा सहित आफ्ना शेयर सदस्यज्यूहरुलाई वित्तिय साक्षरता २०८० कार्यक्रम २४वटै सेवाकेन्द्रहरुको लागि सुरु गरेको छ। सौहार्द सेवाकेन्द्रको …