kisan.org.np
४५००जना सदस्यहरुलाई वित्तिय साक्षरता तालिम सम्पन्न
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यता केन्द्रित कार्यक्रम अन्तरगत वित्तिय तालिम सम्पन्न गरेको छ। २०८० फागुन १४ गते देखि सुरु भएको उक्त तालिम २४वटा सेवाकेन्द्रहरुमा २/२ दिन सञ्चालनमा रहेक…