किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

किसान साकोस विजयनगर र सहज सेवाकेन्द्रद्वारा डस्टविन वितरण

August 7, 2022

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं स्थापना दिवसको उपलक्ष्यमा आफ्नो कार्यक्षेत्र मित्र रहेका मठ, मन्दिर लगायत सार्वजनीक स्थानमा फोहर व्यवस्थापनका लागि डस्टविन वितरण कार्यक्रम अन्तर्गत विजयनगर सेवाकेन्द्र र सहज सेवा केन्द्र अन्तर्गतका मठमन्दिर एवं गुम्बामा डस्टविन वितरण कार्यक्रम सम्पन्न गरेको छ।

View post on imgur.com

May 16, 2025 @ 1:49 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram