किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

लेखा परिक्षक सूचिकृत गर्ने सम्बन्धी सूचना

September 4, 2023

यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को चालु आ.व. २०८०/२०८१को आन्तरीक तथा वाह्य लेखा परिक्षण गर्नका लागि चार्टड एकाउन्टेन्ट आवश्यक भएको हुँदा लेखा परिक्षण गर्न अनुमति प्राप्त फर्मबाट संस्थाको लेखा परिक्षण गर्न ईच्छुक फर्म वा कम्पनीले लेखा परिक्षण शूल्क कर सहित र थप शुल्क लाग्ने भए सो समेत स्पष्ट उल्लेख गरी निम्न अनुसारका आवश्यक कागजात सहित मिति २०८०/०६/०५ गते भित्र साकोसको केन्द्रिय कार्यालयमा वा संस्थाको आधिकारी ईमेल मार्फत info@kisan.org.np प्रस्ताव पेश गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।

February 25, 2025 @ 7:40 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram