किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

कर्मचारी आवश्यक्ता सम्बन्धि सूचना : १२८२-०८०-८१

January 3, 2024

नेपालको सर्वोत्कृष्ट तथा अर्न्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त गरी एशियाली मापदण्डमा पुग्न सफल यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को लागि तपशिल बमोजिमको पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नुपर्ने भएको हुँदा उल्लेखित सेवा र शर्तमा रही काम गर्न चाहने ईच्छुक व्यक्तिहरुबाट शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, एक प्रति पासपोर्ट साईजको फोटो, अनुभवहरुको प्रतिलिपी सहित २०८०/०९/२३ गते भित्र आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ। रित नपुगी वा म्याद नाघि आएको दरखास्त उपर कुनै कारवाही हुने छैन।

तपशिल:

विज्ञापन नं: ०२/०८०/०८१
बजार प्रतिनिधि - दोस्रो
फारम डाउनलोड

नोट: छोटो सूचीमा परेका आवेदकहरुलाई मात्र छनौट प्रकृयामा समावेश गराईने छ।

February 25, 2025 @ 7:40 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram