किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

छुट सुविधा सम्बन्धी सूचना

June 16, 2024

विश्व जगतमा देखिएको आर्थिक मन्दिका कारण शेयर सदस्यज्यूहरुमा परेको वित्तिय संकटको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यस संस्थाबाट विभिन्न शिर्षकमा धितो अन्तर्गतको ऋण लिई नियमित रुपमा साँवा, व्याज बुझाउने सदस्यज्यूलाई पाकेको व्याजमा ५% छुट र नियमित रुपमा बुझाउनु पर्ने (किस्ता कटेको) अहिले सम्मको साँवा, व्याज र विलम्व शुल्क यहि २०८१ असार मसान्त भित्र बुझाउनु भएमा सबै प्रकृतीका ऋणमा विलम्व दस्तुर (हर्जना) मा ५०% छुट दिने निर्णय भएकोले समयमै छुट सुविधा सदुपयोग गरि आर्थिक लाभ लिनुहुन सम्पूर्ण ऋणी सदस्यज्यूहरुमा जानकारीका लागि अनुरोध छ।

June 10, 2025 @ 1:12 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram