किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

आन्तरीक लेखा परीक्षणको लागि निवेदन पेश गर्ने सम्बन्धमा

August 22, 2024

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त गर्न सफल यस किसान बचत तथा ऋण सहकारी संस्था लि. अन्तर्गतका सेवाकेन्द्रहरुको आ.व. ०८१-८२को "आन्तरीक लेखा परीक्षण कार्यविधि २०७९" बमोजिम लेखा परिक्षण गर्नका लागि मान्यता प्राप्त ईच्छुक कम्तिमा ख श्रेणीको रजिष्टर्ड लेखा परिक्षकहरुले मिति २०८१-०५-१३ गते भित्र सुचिकृतको लागि तपसिल वमोजिमका प्रमाणपत्रहरुका साथै लेखा परिक्षण शुल्क भ्याट सहित स्पष्ट तोकी संस्थामा निवेदन पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराईन्छ।

आवश्यक कागजातहरु:
१. दर्ता प्रमाण पत्रको प्रतिलिपी
२. पेशागत प्रमाणपत्रको प्रतिलिपी
३. भ्याट दर्ताको प्रमाण पत्र प्रतिलिपी
४. पछिल्लो आ.व.को करचुक्ता प्रमाण पत्रको प्रतिलिपी
५. चार्टड / एकाउण्टेण्ट / कम्पनी / एसोसियट्स / फर्मको फाईल

April 18, 2025 @ 4:48 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram