किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

मनकामना साकोस मोरङ्गद्वारा किसान साकोसको अवलोकन भ्रमण सम्पन्न

December 22, 2024

मनकामना साकोस मोरङ्गद्वारा किसान साकोसको अवलोकन भ्रमण सम्पन्न गरेको छ।

मनकामना साकोसका सञ्चालक समिति सदस्यहरुको सहभागिता रहेको अवलोकन भ्रमण टोलीलाई किसान साकोसका अध्यक्ष श्री भोजराज पौडेल, उपाध्यक्ष चिन्तामणी कंडेल, कोषाध्यक्ष राजेन्द्र गौतम, पूर्व अध्यक्ष गोपाल प्रसाद गौतम, पूर्व अध्यक्ष तिलक प्रसाद पराजुली, प्रमुख कार्यकारी अधिकृत सञ्जय राज तिमिल्सिना र जिवलाल तिवारीले स्वागत गर्नु भएको थियो।

कार्यक्रमको सहजीकरण किसान साकोसका समूह संरचना तथा कार्यक्रम विभाग प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नुभएको थियो।

February 25, 2025 @ 7:40 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram