किसान बचत तथा ऋण सहकारी संस्था लि., जनमुखी सेवाकेन्द्र, रजहरको आयोजनामा संचालन भएको दुई चरणको झोल साबुन बनाउने तालिम कार्यक्रम २०८१ पाैष ५ गते शुत्रबार, वरचुली मा.वि.काे सभाहलमा सदस्यहरुको उल्लेखनीय उपस्थितिका साथ सम्पन्न भएको छ ।
झोल साबुन बनाउने तालिम कार्यक्रमको प्रशिक्षण यानीसरा गाहाले गर्नु भएको थियो भने सदस्यहरुलाई किसान साकोसका कार्यक्रम तथा जानकारीको सहजीकरण प्रेम प्रसाद अधिकारीले गर्नुभएको थियो।
पहिलो चरणको तालिममा रहनुभएको किसान साकोसका सदस्यले घरेलु परिक्षण उत्पादन सुरु गरि विक्रि वितरणको लागि आफ्नो पसलमा उपलब्ध गराउनुहुँदै।