किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

कारोबार बन्द रहने बारेको सूचना

January 13, 2025

आदरणीय शेयर सदस्यज्यूहरु,
यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को कोर बैंकिङ्ग सिस्टम (CBS) प्रतिस्थापन गर्नुपर्ने भएकाले यहि मिति २०८१ पौष २९ गते सोमबार साँझ ६ बजे देखी २०८१ माघ २ गते बुधबार बिहान ८ बजे सम्म संस्थाको मोबाईल बैंकिङ्ग, एटिएम, डेबिट कार्ड, दैनिक कारोबार, ३६५ दन सेवा, रेमिट्यान्स लगायतका सम्पूर्ण कारोबारहरु बन्द रहने व्यहोरा सम्बन्धित शेयर सदस्यज्यूहरुमा जानकारीको लागि अनुरोध गर्दछौ।

यसबाट सदस्यज्यूहरुमा पर्न जाने असुविधा प्रति किसान साकोस क्षमाप्रार्थी छ।

प्रमुख कार्यकारी अधिकृत
संजयराज तिमिल्सिना
किसान साकोस

February 25, 2025 @ 7:40 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram