यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०८१/१२/०६ गते प्रकाशित कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना बमोजिम रित पूर्वक आएका उम्मेद्दवारहरुको मिति २०८१/१२/२२ गते तपशिल अनुसारका पदमा लिएको मौखिक अन्तरवार्तामा निम्न उम्मेदवारहरु छनौट हुन सफल हुनुभएकाले, सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र केन्द्रिय कार्यलयमा सम्पर्कमा आउनुहुन जानकारीका लागि यो सूचना जारी गरिएको छ।
