किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

सूचना १४-८१/८२ दोस्रो पटक प्रकाशित

April 18, 2025

यस संस्थाको आफ्नो स्वामित्वमा रहेको उल्लेखित गैह्र बैंकिङ्ग सम्पत्ति जेजस्तो अवस्था छ सोही अवस्थामा, सहकारी ऐन नियमावली तथा प्रचलित कानुन बमोजिम गोप्य शिलबन्दी वा बोलपत्रद्वारा लिलाम बिक्री गर्नुपर्ने हुँदा सो सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति/फर्म/संस्थाबाट तपशिलमा उल्लेखित शर्त बन्देजहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र तोकिएको समय अवधिभित्र संस्थाको नियमानुसार पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।

April 18, 2025 @ 4:48 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram