किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

कर्मचारी आवश्यकता सम्बन्धी सूचना : १६–०८१।८२

May 13, 2025


सूचना नं. १६–०८१।८२
प्रथम पटक प्रकाशितमितिः २०८२।०१।३०

यस किसान बचत तथा ऋण सहकारी संस्था लि. को लागि तपसिल बमोजिमको पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति
गर्नुपर्ने भएको हुँदा तोकिएको योग्यता पुगेका नेपालीनागरिकहरुबाट दरखास्त आवह्वानको लागि यो सूचना प्रकाशित गरिएको छ । रित नपुगी र म्याद नाघि आएको दरखास्तउपर कुनै कारवाही हुने छैन ।

तपसिल

१ अधिकृत द्धितीय (सहायककार्यकारी अधिकृत) तह ७

२ ऋण सहायक तह ४

३ लेखा सहायक तह ४

४ ओभरसियर तह ४

१. सेवाको किसिम: समयगत
२. उमेर:
- सातौ तह (२३ वर्ष पुरा गरि ३५ वर्ष ननाघेको) (महिलाको हकमा ४० वर्ष ननाघेको)
- चौंथो तह (१८ वर्ष प७३घढसरा गरी ३५ वर्ष ननाघेको) (महिलाको हकमा ४० वर्ष ननाघेको)
३. सेवा सुविधा: संस्थाको नियमानुसार (कामको प्रकृतिको आधारमाइन्धन र सञ्चार खर्च प्रदानगरिनेछ ।)
४. दरखास्तदिने अन्तिममिति: २०८२।०२।१३ गते,कार्यालय समय भित्र ।
५. दरखास्तदिने स्थान: संस्थाको केन्द्रीयकार्यालय र सम्बन्धित सेवा केन्द्रहरु वा संस्थाको इमेल hr@kisan.org.np ठेगानामा सोझै पठाउन सकिनेछ ।
६. आवश्यक कागजातहरु: दरखास्त साथ आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाणपत्र, अनुभवका प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र आफ्नो व्यक्तिगत विवरण (वायोडाटा) ।
नोट: सवारी चालकअनुमतिपत्र प्राप्त गरेको र दुईपांग्रे सवारी साधनभएको व्यक्तिलाई प्राथमिकता दिइनेछ । दरखास्तदिन चाहेको कार्यालय उल्लेख गरी अन्य कार्यालयमा समेत दरखास्त पेश गर्न सकिनेछ ।

अन्य विस्तृत जानकारीको लागि कार्यालयमा सम्पर्क राख्नुहोला!

May 13, 2025 @ 6:06 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram