किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

जन्मभुमि बहुउद्देश्यीय सहकारी, सिरानचोक, गोरखाबाट अध्ययन अवलोकन भ्रमण

May 30, 2025

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा जन्मभुमि बहुउद्देश्यीय सहकारी संस्था लिमिटड, सिरानचोक, गोरखाबाट मिति २०८२ जेठ १५ गते अध्ययन अवलोकन भ्रमण सम्पन्न गर्नु भएको छ।

अध्ययन अवलोकन भ्रमणमा रहनुभएका जन्मभुमि बहुउद्देश्यीय संस्थाका अध्यक्ष एवं जिल्ला सहकारी संघ गोरखाका अध्यक्ष बाबुराम कोईराला, नि.अध्यक्ष, सल्लाहकार संयोजक एवं जिल्ला सहकारी संघ गोरखाका कोषाध्यक्ष हरिराम अधिकारी लगाएत संचालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति तथा समूहका सदस्यहरु तथा व्यवस्थापनका सदस्य सहित ३० जनालाई किसान साकोसमा समूह संरचना तथा बजार प्रबर्धन विभाग प्रमुख प्रेम प्रसाद अधिकारीले स्वागत एवं सहजिकरण गर्नु भएको थियो।

June 10, 2025 @ 1:12 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram