किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यहि मिति २०८२ जेठ १९ गते मध्यविन्दु नगरपालिका बडा नं १०लाई, पूर्ण किसान सदस्य वडा घोषणा गर्ने कार्यक्रमको अवसरमा पाठेघर तथा स्तन क्यान्सर परिक्षणको निशूल्क स्वास्थ्य शिविरमा सहभागिता जनाउनुहुन सम्पूर्ण नगरबासीहरुमा हार्दिक निमन्त्रणा गर्दछौ। किसान बचत तथा ऋण सहकारी संस्था
एवं मध्यविन्दु नगरपालिका वडा १० कार्यालय।
स्थान: मध्य विन्दु उवासंघको सभाहल आरूणखोला
समय: १० बजे

