किसान बचत तथा ऋण सहकारी सस्था लि. गैंडाकोटको २९औं वार्षिक साधारणसभा तथा निर्णय पुस्तिका प्रमाणीकरण कार्यक्रम मंसिर १ गते गैंडाकोट-२ स्थित नारायणी होटेलको सभाहलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री भोजराज पौडेलज्यूको अध्यक्षता र नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष श्री दामोदर अधिकारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।कार्यक्रममा ईकाइ स्तरिय साधारण सभाले पारीत गरेका निर्णयहरुलाई प्रस्तुत गरीएको थियो […]