https://smart.kisan.org.np वा किसान साकोसको एस.एम.एस. बाट पाउनु भएको लिङ्कको पेज आईफोनको सफारीमा खोल्दा ईन्स्टल बटन यहाँ देखाईएको चित्रमा जस्तो नदेखिएमा
सफारी ब्राउजरको देव्रे पट्टिको A आईकनमा थिच्नुहोस र देखाईएको अप्सनबाट "Request Desktop Website" अवस्थालाई बन्द गर्नुहोस्।
अब तपाईले एपको पेजलाई रिफ्रेस गर्नुभयो भने ईन्स्टल बटन देखिने छ।
वा
यो https://smart.kisan.org.np लिङ्क बाट जानुहोस्।
थप सहयोगको लागि च्याट बक्समा प्राविधिक संग सहयोग लिन सक्नुहुने छ।