किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

आईफोनको लागि एप पेजमा ईन्स्टल बटन देखाएन

June 24, 2021

https://smart.kisan.org.np वा किसान साकोसको एस.एम.एस. बाट पाउनु भएको लिङ्कको पेज आईफोनको सफारीमा खोल्दा ईन्स्टल बटन यहाँ देखाईएको चित्रमा जस्तो नदेखिएमा

सफारी ब्राउजरको देव्रे पट्टिको A आईकनमा थिच्नुहोस र देखाईएको अप्सनबाट "Request Desktop Website" अवस्थालाई बन्द गर्नुहोस्।

अब तपाईले एपको पेजलाई रिफ्रेस गर्नुभयो भने ईन्स्टल बटन देखिने छ।

वा

यो https://smart.kisan.org.np लिङ्क बाट जानुहोस्।

थप सहयोगको लागि च्याट बक्समा प्राविधिक संग सहयोग लिन सक्नुहुने छ।

April 25, 2024 @ 3:23 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram