यस किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति २०८० भाद्र ०७ गतेको निर्णय अनुसार संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा श्री जिवलाल तिवारीज्यू नियूक्त हुनु भएकोमा हार्दिक बधाई ज्ञापन सहित सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौ।
अध्यक्ष
श्रीहरि चालिसे
एवं संचालक समिति परिवार
सेवाकेन्द्र व्यवस्थापन परिवार
कर्मचारी परिवार
किसान साकोस परिवार