किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

हार्दिक बधाई

August 25, 2023

यस किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति २०८० भाद्र ०७ गतेको निर्णय अनुसार संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा श्री जिवलाल तिवारीज्यू नियूक्त हुनु भएकोमा हार्दिक बधाई ज्ञापन सहित सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौ।

अध्यक्ष
श्रीहरि चालिसे
एवं संचालक समिति परिवार
सेवाकेन्द्र व्यवस्थापन परिवार
कर्मचारी परिवार
किसान साकोस परिवार

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram