प्रस्तुत विषयमा यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को २८औं साधारण सभा तथा १२औं नेतृत्व चयन मार्फत सञ्चालक समिति तथा लेखा तथा सुपरिवेक्षण समितिमा नेतृत्व चयन गर्नका लागि ईच्छापत्र दिने मिति २०८०-०६-०७ गते दिनको १२:०० बजेदेखी ३:०० बजे सम्म रहेकोमा टाँढाका सेवाकेन्द्रका शेयर सदस्यज्यूहरुबाट बाटोमा आउँदै गरेको हुँदा समय थपको अनुरोध भएकाले ईच्छापत्र पेश गर्ने समय २०८०-०६-०७ गते वेलुका ४:०० बजे सम्म कायम गरिएको व्यहोरा सम्पूर्ण शेयर सदस्यज्यूहरुमा जानकारीका लागि अनुरोध गरिन्छ।