किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

ईच्छापत्र पेश गर्ने समय थप गरिएको बारे : ५७९-०८१०-०८१

September 24, 2023

प्रस्तुत विषयमा यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को २८औं साधारण सभा तथा १२औं नेतृत्व चयन मार्फत सञ्चालक समिति तथा लेखा तथा सुपरिवेक्षण समितिमा नेतृत्व चयन गर्नका लागि ईच्छापत्र दिने मिति २०८०-०६-०७ गते दिनको १२:०० बजेदेखी ३:०० बजे सम्म रहेकोमा टाँढाका सेवाकेन्द्रका शेयर सदस्यज्यूहरुबाट बाटोमा आउँदै गरेको हुँदा समय थपको अनुरोध भएकाले ईच्छापत्र पेश गर्ने समय २०८०-०६-०७ गते वेलुका ४:०० बजे सम्म कायम गरिएको व्यहोरा सम्पूर्ण शेयर सदस्यज्यूहरुमा जानकारीका लागि अनुरोध गरिन्छ।

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram