आदरणीय शेयर सदस्यज्यूहरु,
यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को आ.व.२०७९/८०को शेयर लाभांश तथा कारोबारका आधारमा वितरण गरिने संरक्षित पूँजी फिर्ताकोषको रकम सम्पूर्ण सदस्यहरुको मासिक बचत खातामा जम्मा भएको व्यहोरा जानकारीको लागि अनुरोध छ।
- अध्यक्ष
भोजराज पौडेल