किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

शेयर लाभांश तथा संरक्षित पूँजी फिर्ताकोषको रकम जम्मा गरिएको सूचना

November 5, 2023

आदरणीय शेयर सदस्यज्यूहरु,

यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को आ.व.२०७९/८०को शेयर लाभांश तथा कारोबारका आधारमा वितरण गरिने संरक्षित पूँजी फिर्ताकोषको रकम सम्पूर्ण सदस्यहरुको मासिक बचत खातामा जम्मा भएको व्यहोरा जानकारीको लागि अनुरोध छ।

- अध्यक्ष
भोजराज पौडेल

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram