किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

२८औं वार्षिक साधारण सभा

28th Annual General Meeting KISAN SACCOS

सूचना

October 21, 2023
किसान साकोसको २८ औ वार्षिक साधारण सभा सम्पन्न

किसान बचत तथा ऋण सहकारी सस्था लि. गैंडाकोटको २८ औं वार्षिक साधारणसभा तथा निर्णय पुस्तिका प्रमाणीकरण, सपथ ग्रहण एवं पद हस्ताण्तरण कार्यक्रम कार्तिक ३ गते गैंडाकोट-२ स्थित नारायणी होटेलको सभाहलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षता र गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदन भक्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा भोजराज पौडेलको नेतृत्वलाई सर्वसम्मत निर्वाचित […]

Read More
October 18, 2023
२०८० कार्तिक ०३ गते कार्यालय बन्द रहने सम्बन्धी सूचना

आदर्णीय शेयर सदस्यज्यूहरु,यही मिति २०८० कार्तिक ०३ गते शुक्रबारका दिन २८औं वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणीकरण, सपथ ग्रहण एवं पद हस्तान्तरण कार्यक्रम रहेको हुँदा उक्त दिन यस संस्थाका ३६५ दिन सेवा प्रदान गर्ने केन्द्रिय कार्यालय गैंडाकोट, पञ्चदष्टि सेवाकेन्द्र दलदले र कावासोती सेवाकेन्द्र बाहेकका सम्पूर्ण सेवाकेन्द्रहरु बन्द रहने ब्यहोरा सम्बन्धित सम्पूर्ण शेयर सदस्यज्यूहरुमा जानकारीको लागि […]

Read More
October 15, 2023
दोस्रो ईकाईगत साधारणसभा कावासोती डण्डामा सम्पन्न : किसान बचत २८औं वार्षिक साधारणसभा

किसान बचत तथा ऋण सहकारी सस्था लि. गैंडाकोटको २८ औं वार्षिक साधारणसभा अन्तर्गत २४ वटा सेवाकेन्द्रहरुको ईकाईगत साधारणसभा सम्पन्न भएको छ । असोज २७ गते थारू राष्ट्रिय संग्रहालय कावासोती डण्डामा दोस्रो ईकाईको र २० गते पहिलो ईकाईको गैंडाकोट एग्रोमार्ट परिसरमा गरि ईकाईगत साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षता र कावासोती नगरपालिकाका नगर […]

Read More
October 7, 2023
पहिलाे ईकाईगत साधारणसभा गैंडाकोटमा सम्पन्न - किसान बचत २८औं वार्षिक साधारणसभा

किसान बचत तथा ऋण सहकारी सस्था लि. गैंडाकोटको २८ औं वार्षिक साधारणसभा अन्तर्गत ११ वटा सेवाकेन्द्रहरुको गैंडाकोट एग्रोमार्टमा पहिलाे ईकाईगत साधारणसभा २०८० असोज २० गते सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षता र नेफ्स्कूनका लेखा तथा सुपरीवेक्षण समितिका संयोजक नवराज सापकोटाकाे प्रमुख आतिथ्यता तथा विभिन्न संघ संस्था, जनप्रतिनीधीहरुको आतिथ्यतामा साधारण सभा सम्पन्न गरीएको […]

Read More
October 2, 2023
जानकारी सम्बन्धमा

प्रस्तुत विषयमा यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को २८औं साधारण सभा तथा १२औं नेतृत्व चयन मार्फत सञ्चालक समिति तथा लेखा तथा सुपरिवेक्षण समितिका पदहरुमा नतृत्व चयनका लागि मिति २०८०/०६/०७ गते उम्मेदवारी दर्ता गराउनु भएका उम्मेदवारहरु विरुद्ध कुनै पनि दाबि विरोध पर्न नआएको व्यहोरा सहर्ष जानकारी गराउँदै सर्वसम्मत रुपमा नेतृत्व चयनको घोषणा संस्थाको यहि […]

Read More
September 29, 2023
दर भाउ पत्र माग गरिएको बारे सूचना ६३०-८०-८१
Read More
September 24, 2023
२४ वटै सेवाकेन्द्रमा किसान साकोसको विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

किसान वचत तथा ऋण सहकारी संस्थाको लिमिटेडको विस्तारीत मञ्च कार्यक्रम सम्पन्न गरेको छ।असोज ५ गते सर्दि सेवाकेन्द्र र विष्णुनगर सेवाकेन्द्रमा तथा २२ वटा सेवाकेन्द्रमा विस्तारित मञ्च सम्पन्न भएको हो । सेवाकेन्द्र संयोजकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनीधी तथा समाजसेवीहरु प्रमुख अतिथी रहेका थिए । सञ्चालक समितिका पदाधीकारी, सेवाकेन्द्र व्यवस्थापन उपसमिती पदाधीकारी, समुह संरचना कार्यक्रम उपसमिती पदाधीकारी […]

Read More
September 24, 2023
ईच्छापत्र पेश गर्ने समय थप गरिएको बारे : ५७९-०८१०-०८१

प्रस्तुत विषयमा यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को २८औं साधारण सभा तथा १२औं नेतृत्व चयन मार्फत सञ्चालक समिति तथा लेखा तथा सुपरिवेक्षण समितिमा नेतृत्व चयन गर्नका लागि ईच्छापत्र दिने मिति २०८०-०६-०७ गते दिनको १२:०० बजेदेखी ३:०० बजे सम्म रहेकोमा टाँढाका सेवाकेन्द्रका शेयर सदस्यज्यूहरुबाट बाटोमा आउँदै गरेको हुँदा समय थपको अनुरोध भएकाले ईच्छापत्र पेश […]

Read More
September 22, 2023
निर्वाचन कार्यतालिका प्रकाशन सम्बन्धमा : ५५७-०८०-०८१

सम्पूर्ण शेयर सदस्यज्यूहरु,प्रस्तुत विषयमा यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को २८औं साधारण सभा तथा १२औं नेतृत्व चयन मार्फत सञ्चालक समिति तथा लेखा तथा सुपरिवेक्षण समितिमा नेतृत्व चयन गर्नका लागि सञ्चालक समितिले दिएको अधिकार अनुसार मिति २०८०/०६/०४ गते बसेको निर्वाचन समितिको निर्णयबाट संस्थाको केन्द्रिय कार्यालय गैंडाकोट नगरपालिका वडा नं.८मा निर्वाचन कार्यालय रहने गरि तपशिल […]

Read More
September 11, 2023
28औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

आदरणीय शेयर सदस्यज्यूहरु,यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को २८औं वार्षिक साधारण सभा तपसिल बमोजिम सम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरुमा उपस्थितीको लागि सादर अनुरोध गर्दछौं।अध्यक्षश्रीहरि चालिसे

Read More
  • Established in 2052 Ashad 15
  • Established in 2052 Ashad 15

पूर्व अध्यक्ष श्रीहरि चालिसे

Past President Shree Hari Chalise
अध्यक्षका शब्दहरु | President Words

प्रमुख कार्यकारी अधिकृत
जिवलाल तिवारी

CEO Jiba Lal Tiwari
प्रतिवद्धता | Commitement

किसान साकोस - गरुणदृष्टीबाट हेर्दा

Kisan Saccos Bird Eye View
Meetup of 25 people held on 2052 Ashad 15, motivated themselves for having regular saving from their income and use accumulated capital to provide loan in easy, simpler and reasonable interest rates for productive and daily needs, which will improve member's socio-economical status.
Kisan Saving and Credit Cooperative Limited was registered in D.C.O. Nawalparasi with registration number 41/52/53 and head-office located at opposite of Gaindakot municipal office, ward 8, Gaindakot Municipality, Nawalpur, Gandaki, Nepal.
३ प्रदेश
गण्डकी, बागमती र लुम्बिनी
Province
४ जिल्ला
नवलपुर, नवलपरासी सु.प., चितवन र तनहुँ
Districts
23
सेवाकेन्द्र
Service Center
27
सेवा काउण्टर
Service Counter
86095+
शेयर सदस्यज्यूहरु
Share Member
थप जानकारी | LEARN MORE
April 25, 2024 @ 3:23 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram