किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

कार्यालय बन्द रहने बारे सूचना

February 12, 2023

मिति २०७९ फागुन ०१ गते सोमबारको दिन नेपाल सरकारबाट जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा घोषणा गरिएको हुँदा उक्त दिन यस संस्थाका ३६५ दिन सेवा प्रदान गर्ने केन्द्रिय कार्यालय गैंडाकोट, पञ्चदृष्टि सेवाकेन्द्र दलदले र कावासोती सेवाकेन्द्र बाहेकका सम्पूर्ण सेवाकेन्द्रहरुमा कारोबार बन्द रहने ब्यहोरा सम्पूर्ण शेयर सदस्यज्यूहरुमा जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram