किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

कार्यालय खुल्ला रहने बारे सूचना

February 15, 2023


आदरणीय शेयर सदस्यज्यूहरु,
यही मिति २०७९ फागुन ४ गते बिहिबारका दिन गण्डकी प्रदेश सरकार स्थापन दिवसको अवसरमा गण्डकी प्रदेश सरकारद्वारा सार्वजनिक विदाको घोषणा भएको हुँदा उक्त दिन पनि ऋण भुक्तानी तथा नगद जम्मा प्रयोजनका लागि यस संस्थाका सम्पूर्ण सेवाकेन्द्रहरु खुल्ला रहने ब्यहोरा सम्बन्धित सम्पूर्ण शेयर सदस्यज्यूहरुमा जानकारीको लागि अनुरोध छ।

नि.प्रमुख कार्यकारी अधिकृत
श्री जिवलाल तिवारी

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram