किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

गण्डकी प्रदेशका कार्यालयहरु बन्द रहेन सूचना

March 28, 2023


आदरणीय शेयर सदस्यज्यूहरु,
यही मिति २०७९ चैत्र १५ गते बुधबारका दिन चैते दशैंको अवसरमा गण्डकी प्रदेश सरकारद्वारा सार्वजनिक विदाको घोषणा भएको हुँदा उक्त दिन यस संस्थाका नवलपरासी सुस्ता पूर्व अन्तर्गतका सेवाकेन्द्रहरु बन्द रहने छन भने चितवन जिल्ला अन्तर्गतका सेवाकेन्द्रहरु कारोबारका लागि खुल्ला रहने ब्यहोरा सम्बन्धित सम्पूर्ण शेयर सदस्यज्यूहरुमा जानकारीको लागि अनुरोध छ।
साथै संस्थाका ३६५ दिन सेवा प्रदान गर्ने केन्द्रिय कार्यालय गैंडाकोट, पञ्चदृष्टि सेवाकेन्द्र दलदले र कावासोती सेवाकेन्द्रहरु सिमित कारोबारका लागि खुल्ला रहने सम्बन्धित सम्पूर्ण शेयर सदस्यज्यूहरुमा जानकारीको लागि अनुरोध छ।

नि.प्रमुख कार्यकारी अधिकृत
श्री जिवलाल तिवारी

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram