किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

६६औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा हार्दिक शुभकामना

April 2, 2023

६६औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्यज्यूहरु, नियामक निकायहरु तथा सहकारी संघ संस्थाहरु एवं सहकारी कर्मीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।

आदर्णीय शेयर सदस्यज्यूहरु,
यहि मिति २०७९ चैत्र २० गतेका दिन ६६औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाले प्रदान गर्दै आईरहेको ३६५ दिने सेवा सञ्चालनमा रहेका केन्द्रिय कार्यालय गैंडाकोट, पञ्चदृष्टी सेवाकेन्द्र दलदले र कावासोती सेवाकेन्द्र दिन ११:०० बजे देखि दिउँसो १:०० बजेसम्म सिमित कारोबारका लागि खुल्ला रहने साथै संस्थाका अन्य सम्पूर्ण सेवाकेन्द्रहरु बन्द रहने व्यहोरा शेयर सदस्यज्यूहरुमा जानकारीका लागि अनुरोध गर्दछौ।

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram