किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

नव वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना

April 13, 2023

नव वर्ष २०८०को पावन अवसरमा यहाँको सुस्वास्थ्य, दिर्घायू उत्तरोत्तर प्रगति एवं उन्नति र सुकृति वृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

अध्यक्ष
श्रीहरि चालिसे
एवं
किसान साकोस परिवार

साथै,
किसान साकोसका ३६५ दिने सेवाकेन्द्रहरु केन्द्रिय कार्यालय गैंडाकोट, पञ्चदृष्टि सेवाकेन्द्र दलदले र कावासोती सेवाकेन्द्रहरु विहान ११:०० बजे देखी दिउँसो १:०० बजे सम्म सिमित कारोबारका लागि खुल्ला रहने ब्यहोरा सदस्यज्यूहरुमा जानकारीको लागि अनुरोध गर्दछौ।
धन्यबाद।

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram