किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

गैंडाकोट नगर प्राज्ञ प्रतिष्ठानको प्राज्ञ सभा सदस्यमा किसान साकोसका अध्यक्ष श्री श्रीहरि चालिसेज्यू मनोनयन हुनुभएको छ।

April 18, 2023

यस किसान बचत तथा ऋण सहकारी संस्था लिका श्रद्धेय अध्यक्ष श्री श्रीहरि चालिसेज्यू गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको आव२०७९/८०को ११३औं नगर कार्यपालिका बैठकबाट गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य पदमा मनोनयन हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।

सञ्चालक समिति एवं किसान साकोस परिवार

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram