किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

वृहत खुल्ला रक्तदान कार्यक्रम १५ असार २०८० : किसान साकोस केन्द्रिय कार्यलय गैंडाकोट र कावासोती सेवाकेन्द्र परिसरमा हार्दिक आमन्त्रणा

June 17, 2023

किसान बचत तथा ऋण सहकारी संस्था लि.को २८औं स्थापना दिवसको उपलक्षमा रक्तदान, जीवनदान भन्ने मर्मलाई आत्मसाथ गर्दै यहि मिति २०८० असार १५ गते तपलिसको समय र स्थानमा संयुक्तरुपमा आयोजना गरिएको "बृहत खुल्ला रक्तदान कार्यक्रम" मा यहाँ लगायत ईच्छुक रक्तदाता महानुभावहरु सहितको गरिमामय उपस्थितीका लागि हार्दिक आमण्त्रण गर्दछौं।

कार्यक्रम विवरण:
स्थान: किसान बचत ऋण सहकारी संस्था लि.को परिसर
गैंडाकोट-८, गैंडाकोट नगरपालिका कार्यालय अगाडी
गुगल नक्सा: https://goo.gl/maps/63jYgzMfjvqAAQy77
मिति: २०८० असार १५
समय: विहान ७:०० बजे देखी १० बजेसम्म

स्थान: कावासोती सेवाकेन्द्र परिसर


किसान बचत ऋण सहकारी संस्था लि.
कावासोती नपा-२, ईन्द्रचोक (सिद्धार्थ बैंक संगै)
गुगल नक्सा: https://goo.gl/maps/imj655uow3eLyFat9
मिति: २०८० असार १५
समय: विहान ७:०० बजे देखी १० बजेसम्म


May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram