किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

कर्जा चुक्ता गर्ने सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना

July 5, 2023

यस किसान बचत तथा ऋण सहकारी संस्था लि.बाट तपसिलमा उल्लेखित ऋणी सदस्यज्यूहरुले कर्जा लिँदाको बखत संस्थासंग गरेको शर्त सम्झौता बमोजिम समय-समयमा बुझाउनु पर्ने साँवा, ब्याज लगाएत अन्य दस्तुर आदि नतिरी नबुझाई संस्थासंग कर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लङ्घन गरेकाले संस्थाको सम्पूर्ण ऋण रकम चुक्ता गर्न पटक-पटक मौखिक एवं लिखित रुपमा सूचना गरी ताकेता गरेको र सो गर्दा समेत संस्थाको कर्जा चुक्ता गर्न तर्फ कुनै चासो नदेखाई वेवास्ता गरी बसेको हुँदा यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कर्जा चुक्ताका लागि आह्वान गरिएको छ। उल्लेखित मिति भित्र पनि तिर्न बुझाउन पर्ने रकम दाखिला हुन नआएमा सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ र संस्थाको ऋण नीति २०७९ तथा अन्य प्रचलित कानुन बमोजिम लिलाम बिक्री वा अन्य जायजेथा जो जेबाट हुन्छ असुल उपर गरिनेछ। असुल उपर हुन नसकेको ऋण रकम ऋणी जमानी तथा धन जमानी दिनेको घर जायजेथा चल अचल श्रीसम्पत्ती जो जे हुन्छ सो समेतबाट असुल उपर गरिने ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram