किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

सूची दर्ता गर्ने सम्बन्धि सूचना

July 9, 2023

आर्थिक वर्ष २०८०/८१को लागि यस संस्थालाई आवश्यक पर्ने निम्नानुसारका सामान तथा सेवा उपलब्ध गराउन ईच्छुक ईजाजत प्रप्त व्यक्ति, फर्म कम्पनी एवं संस्थाहरबाट संस्थाको आर्थिक प्रशासन नीति-२०७९ अनुसार सूची दर्ताको लागि प्रथम पटक सूचना प्रकाशित मितिले ७ दिन भित्र प्रमाणित प्रतिलिमि सहित कार्यलय समय भित्र दर्ता गराउन सूचना प्रकाशित गरिएको छ।

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram