किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

बागमती प्रदेशका कार्यालय २०८० भाद्र २२ गते शुक्रबार बन्द रहने बारे सूचना

September 7, 2023

आदर्णीय शेयर सदस्यज्यू,
यही मिति २०८० भाद्र २२ गते शुक्रबारका दिन बागमती प्रदेश सरकारले न्वागी छोनाम पर्वको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको हुँदा उक्त दिन चितवन जिल्लाका सेवाकेन्द्रहरु बन्द रहने व्यहोरा सम्बन्धित सम्पूर्ण शेयर सदस्यज्यूहरुमा जानकारीको लागि अनुरोध छ।

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram