किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

सार्वजनिक विदा सम्बन्धी सूचना

September 13, 2023

आदरणीय शेयर सदस्यज्यूहरु,
संबिधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधि सभा सदस्य श्री सुवासचन्द्र नेम्वांङको ७१ बर्षको उमेरमा मिति २०८० भाद्र २६ गते भएको असमायिक निधनमा संस्था परिवार शोक सहित हार्दिक समवेदन प्रकट गर्दछ।
नेपाल सरकारको निर्णय अनुसार यहि भाद्र २८ गते विहिवारका दिन सार्वजनिक विदा घोषणा गरिएकाले यस संस्ताका सम्पूर्ण नियमित कारोबारहरु बन्द रहने व्यहोरा जानकारी गर्दछौं
साथै संस्थाका ३६५दिने सेवा दिने केन्द्रिय कार्यालय गैंडाकोट, पञ्चदृष्टि सेवाकेन्द्र दलदले र कावासोती सेवाकेन्द्र कावासोतीबाट विहान ११:०० बजे देखी १:०० बजे सम्म सेवा सञ्चालन रहने व्यहोरा सम्पूर्ण शेयर सदस्ज्यूहरुको जानकारीका लागि अनुरोध गर्दछौं।

साथै भोलि २०८० भाद्र ब२८ गते बिहीबार वहाको अन्तिम संस्कार गर्ने भएकोले नेपाल सरकार को निर्णय बमोजिम सार्बजनिक बिदा भएको ले यस संस्थाको सम्पूर्ण कार्यालय बन्द रहने जानकारी गराउदछौ |

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram