किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

निर्वाचन कार्यतालिका प्रकाशन सम्बन्धमा : ५५७-०८०-०८१

September 22, 2023

सम्पूर्ण शेयर सदस्यज्यूहरु,
प्रस्तुत विषयमा यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को २८औं साधारण सभा तथा १२औं नेतृत्व चयन मार्फत सञ्चालक समिति तथा लेखा तथा सुपरिवेक्षण समितिमा नेतृत्व चयन गर्नका लागि सञ्चालक समितिले दिएको अधिकार अनुसार मिति २०८०/०६/०४ गते बसेको निर्वाचन समितिको निर्णयबाट संस्थाको केन्द्रिय कार्यालय गैंडाकोट नगरपालिका वडा नं.८मा निर्वाचन कार्यालय रहने गरि तपशिल बमोजिमको निर्वाचन कार्य प्रकियालाई अगाढी बढाउन तपसिल बमोजिमको निर्णय भएको हुँदा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

हामीलाई आशा र विश्वास छ, विगतमा जस्तै यस कार्यक्रमलाई सम्पन्न गर्न सबैले आ-आफ्नो स्थानबाट सहयोग पुर्‌याउनुहुने छ।

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram