किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

जानकारी सम्बन्धमा

October 2, 2023

प्रस्तुत विषयमा यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को २८औं साधारण सभा तथा १२औं नेतृत्व चयन मार्फत सञ्चालक समिति तथा लेखा तथा सुपरिवेक्षण समितिका पदहरुमा नतृत्व चयनका लागि मिति २०८०/०६/०७ गते उम्मेदवारी दर्ता गराउनु भएका उम्मेदवारहरु विरुद्ध कुनै पनि दाबि विरोध पर्न नआएको व्यहोरा सहर्ष जानकारी गराउँदै सर्वसम्मत रुपमा नेतृत्व चयनको घोषणा संस्थाको यहि मिति २०८० असोज २० गते, गैंडाकोट-४, एग्रोमार्टमा सम्पन्न हुने ईकाइ-१ साधारणसभा र मिति २०८० असोज २७ गते, थारु राष्ट्रिय संग्राहलय कावासोतीमा सम्पन्न हुने ईकाइ-२ साधारणसभामा पेश गरिने व्यहोरा शेयर सदस्यज्यूहरुको जानकारीको लागि अनुरोध छ।

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram