किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

२०८० कार्तिक ०३ गते कार्यालय बन्द रहने सम्बन्धी सूचना

October 18, 2023

आदर्णीय शेयर सदस्यज्यूहरु,
यही मिति २०८० कार्तिक ०३ गते शुक्रबारका दिन २८औं वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणीकरण, सपथ ग्रहण एवं पद हस्तान्तरण कार्यक्रम रहेको हुँदा उक्त दिन यस संस्थाका ३६५ दिन सेवा प्रदान गर्ने केन्द्रिय कार्यालय गैंडाकोट, पञ्चदष्टि सेवाकेन्द्र दलदले र कावासोती सेवाकेन्द्र बाहेकका सम्पूर्ण सेवाकेन्द्रहरु बन्द रहने ब्यहोरा सम्बन्धित सम्पूर्ण शेयर सदस्यज्यूहरुमा जानकारीको लागि अनुरोध गर्दछौं।

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram