किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

कार्यालय समय परिवर्तन सम्बन्धी सूचना

October 30, 2023

आदरणीय शेयर सदस्यज्यूहरु,
यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को आगामी मिति २०८० कार्तिक १६ गते देखि माघ १५ गते सम्म लागू हुने गरी तपशिल बमोजिम कायम हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरुमा जानकारीका लागि हार्दिक अनुरोध गर्दछौ।

तपशिल विवरण:
कारोबार समय:
आईतबार देखि बिहिबार सम्म: बिहान १० बजे देखि बेलुकी ३ बजे सम्म
शुक्रबार: बिहान १० बजे देखि बेलुकी २ बजे सम्म

कार्यालय समय:
आईतबार देखि बिहिबार सम्म: बिहान ९:३० बजे देखि बेलुकी ४ बजे सम्म
शुक्रबार: बिहान ९:३० बजे देखि बेलुकी ३ बजे सम्म

३६५ दिन सेवाकेन्द्रबाट सेवा समय
शनिबार एवं सार्वजनिक विदाका दिनहरुमा : बिहान ११ बजे देखि दिउँसो १ बजे सम्म

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram