किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

२०८० कार्तिक २९ गते भाई टिकाको दिन सम्पूर्ण कार्यालय बन्द रहने सूचना

November 10, 2023

आदरणीय शेयर सदस्यज्यूहरु,
नेपालीहरुको महान चाड शुभ दिपावली, नेपाल संवत् ११४३ एवं छठ पर्वको पावन अवसरमा यस संस्थाका सम्पूर्ण शेयर सदस्यज्यूहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं साथै मिति २०८० कार्तिक २९ गते भाई टिकाको दिन मात्र सम्पूर्ण कार्यालयहरु बन्द रहने तथा अन्य सार्वजनिक विदाका दिनहरुमा केन्द्रिय कार्यालय गैंडाकोट, कावासोती सेवाकेन्द्र र पञ्चदृष्टि सेवाकेन्द्र दलदलेबाट विहान ११बजे देखि १ बजे सम्म सिमित कारोवारका लागि खुला रहने व्यहोरा सम्पूर्ण शेयर सदस्यज्यूहरुमा जानकारीको लागि अनुरोध गर्दछौं।

प्रमुख कार्यकारी अधिकृत
जिवलाल तिवारी

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram