किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

दर भाउपत्र माग गरिएको सूचना 1756/080/81

February 28, 2024

उपर्यूक्त सम्बन्धमा यस संस्थाको २०८१ का लागि विगतका वर्षमा झै संस्थागत भित्ते तथा टेवल पात्रो प्रकाशन गर्नुपर्ने भए अनुसार स्पाईरल सेतो वाईण्डिङ्ग वाईरो (White Binding WIRO) सहितको तपसिल विशेषता भएको छपाई कार्य गर्नको लागि ईच्छुक फर्मबाट सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र कार्यालय समयमा आईपुग्ने गरि नविकरण गरिएको दर्ता प्रमाणपत्र प्रतिलिपी, भ्याट दर्ता प्रमाणपत्र, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्र प्रतिलिपी संलग्न राखी डिजाईन र आयकर खर्च संलग्न गरी न्यूनतम दरभाउमा शिलबन्द गरी संस्थाको केन्द्रिय कार्यालयमा उपलब्ध गराईदिनुहुन यसै सूचना मार्फत जानकारी गराउँदछौ।

तपशिल:

१. भित्ते पात्रो:
संख्या: १२०००थान
कागज ग्राम: १५०
साईज: १०/१५ ईन्च
पाना: ६
रंग: चार

२. टेबल पात्रो:
संख्या: ४०००थान
कागज ग्राम: ३००
साईज: ६/९ ईन्च
पाना: ७
रंग: चार

नोट: प्राप्त दरभाऊ प्रचलित बजार दररेट अनुसार प्राप्त नभए वा रितपूर्वक छानिएको फर्मले तोकेको समयमा छपाई नगरे वा छपाई गुणस्तरीय नभएमा सम्झौता रद्ध गरी अर्को प्रकृया अगाडि बढाउने अधिकार संस्थामा रहने छ।

छपाई सामाग्री प्राप्त भएपछि भित्ते तथा टेबल पात्रो दिने समय अनिवार्य तोक्नुपर्ने छ।

श्री जिवलाल तिवारी
प्रमुख कार्यकारी अधिकृत

April 25, 2024 @ 3:23 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram