किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

कार्यालय समय परिवर्तन सम्बन्धी सूचना

January 29, 2024

आदरणीय शेयर सदस्यज्यूहरु,
यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०८० माघ १६ गते देखि लागू हुने गरि कारोबार समय परिवर्तन भएको सम्पूर्ण शेयर सदस्यज्यूहरुमा जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।

कारोबार समय:
आईतबार देखि बिहिबार सम्म: बिहान १० बजे देखि बेलुकी ४ बजे सम्म
शुक्रबार: बिहान १० बजे देखि बेलुकी ३ बजे सम्म

कार्यालय समय:
आईतबार देखि बिहिबार सम्म: बिहान ९:३० बजे देखि बेलुकी ५ बजे सम्म
शुक्रबार: बिहान ९:३० बजे देखि बेलुकी ४ बतथाजे सम्म

३६५ दिन सेवाकेन्द्रबाट सेवा समय
शनिबार एवं सार्वजनिक विदाका दिनहरुमा : बिहान ११ बजे देखि दिउँसो १ बजे सम्म

सकारात्मक सुझाब एवं सेवा सम्बन्धी सहयोगका लागि www.kisan.org.np अनलाईन सहयोग केन्द्रबाट सहयोग लिन वा विवरण टिपाउन सक्नुहुने ब्यहोरा जानकारीको लागि हार्दिक अनुरोध गर्दछौँ।

April 25, 2024 @ 3:23 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram