किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

नेतृत्व क्षमता विकास तालिम सम्पन्न

February 18, 2024

किसान साकोसको आयोजनामा तथा नेफ्स्कूनको प्राविधिक सहजिकरणमा किसान साकोसका सञ्चालक समिति सदस्यज्यूहरु तथा व्यवस्थापनका कर्मचारीहरुको सहभागितामा मर्स्याङ्गदी रिभरसाईड भ्यू रिसोर्ट, बन्दिपुरमा ४ दिने नेतृत्व क्षमता विकास तालिम तथा पञ्चवर्षिय रणनीतिक योजना समिक्षा कार्यक्रम संस्थाका अध्यक्ष श्री भोजराज पौडेलज्यूको अध्यक्षतामा सम्पन्न गरेको छ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत श्री शिवजी सापकोटा, सहायक कार्यकारी अधिकृत श्री सञ्जयराज तिमिल्सीना र तालिम अधिकृत श्री कोमलराज अधिकारीले तालिम सहजीकरण गर्नु भएको थियो भने संस्थाका सहसचिव दुर्गा प्रसाद चालिसेले गर्नु भएको थियो।

April 25, 2024 @ 3:23 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram